दमक/नेकपा एमाले र माओबादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्यूनिष्ट पार्टीमा झापा दमकका देबेन्द्र दाहालले पनि केन्द्रिय सदस्यको जिम्मेवारी पाएकाहुन् । उनि झापामा लामो समयसम्म जिल्लाको नेतृत्व गर्ने नेतामा पर्छन ।

नेकपाले केन्द्रि सदस्यहरु छान्ने क्रममा उनी पनि परेकाहुन् । ४ सय ४१ जनाको केन्द्रिय कमिटी बनाउने सहमति बमोजिम नेताहरु अहिले यसमा दौडधुपमा रहेकाछन् । दाहाल अघिल्लो पटक ओली प्रधानमन्त्री हुदा सल्लाहकार समेत बनेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड