दमक/झापाको दमक नगरपालिका वडा नं. ७ स्थित वडाध्यक्ष भीम पौड्यालको घर नजिक भर्खरै बम बिस्फोट भएको बताईएको छ । ठूलो आवाज सहित बम बिस्फोट भएपछि स्थानीयहरु त्रसित भएकाछन् । वडाध्यक्ष पौड्यालको घरको गेट छेउमा नै बम पड्किएको जनाईएको छ । घटनाको बिषयमा बिस्तृत विवरण आउन बाँकी रहेको छ ।











