दमक/झापा दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा बम बिस्फोट गराएको प्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले बिरोध जनाएको छ ।

घटनाको घोरनिन्दा एवं भत्र्सना गर्दै घाइतेहरुको उपचार ब्यवस्था मिलाउन समेत माग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डा.नबिन चापागाइ, बरिष्ठ उपाध्यक्ष धनञ्जय बास्कोटा र सचिब नबिन योगीले बिज्ञप्ति जारी गर्दै घटनाको बिरोध जनाएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड