दुई पार्टीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाका १३ जना नेताले स्थान पाएका छन् ।

ओलीको गृहजिल्ला झापाबाट अध्यक्ष ओलीसहित युवराज खतिवडा, सुरेन्द्र कार्की, हिक्मत कार्की, देवेन्द्र दाहाल, भाष्कर काफ्ले, युवराज कार्की, रविन कोइराला, घनेन्द्र बस्नेत, नरेश खरेल, जीवन घिमिरे, धर्मशीला चापागाई र हरि राजवंशी केन्द्रीय समितिमा परेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भएपछि भने नयाँबाटको केन्द्रिय सदस्यको टुङ्गो लागी सकेको छ ।