काठमाडौं– शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ।

मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो। ४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ। बाँकी उपसचिव फाजिलमा परेकाले संघ, प्रदेश वा स्थानीय तहमा पठाउने निर्णय शिक्षा मन्त्रालयले गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरुवामा को कहाँ परे?