काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय इन्सपेक्टरको सरुवा गरेको छ। इन्सपेक्टरको सरुवा लामो समयदेखि रोकिएको थियो।

सरुवा अन्र्तगत विभिन्न प्रहरी कार्यालयका इन्चार्जहरु फेरिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतिपयलाई एक वर्ष नपुगी सरुवा गरिएको छ। केही प्रहरीले सरुवामा भेदभाद भएको गुनासो छ।

यस्तो छ सरुवा सूची-