दमक/झापाको कमल गाउँपालिका– वडा नंं ५ शसस्त्र प्रहरी बल पाथिभरा गण अगाडि सवारी दूर्घटनामा परेर एकजनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको मे. ३ प ३९४५ नम्बरको मोटरसाईकललाई र बिपरित दिशाबाट आएको को.१ ज ९५३ माइक्रोले ठक्कर दिदा मोटरसाएकल चालक कमल गाँउपालिका –३ बस्ने ३३ बर्षिय लोकेन्द्र पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पश्चिमबाट पूर्व तर्फ जादै गरेको मे। ३ प ३९४५ नम्बरको माईक्रोको ठक्करबाट गम्भिर घाईते बनेका पाण्डेको दमकको लाईफलाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।