काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ ।

ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ सय दिन पूरा भएको अवसरमा सरकारले हालसम्म प्रगति विवरण सार्वजनिक गरेको छ ।

७८ पृष्ठ लामो विवरणमा विभिन्न क्षेत्रमा सरकारका प्रमुख उपलब्धिहरुलाई सूचीबद्ध गरेर प्रस्तुत गरिएको छ ।