नेपाली पत्रकारितामा छुट्टै पहिचान बनाउन सफल पत्रकार ऋषि धमला र एलिजा गौतम फेरी एक साथ् मिडियामा आएका छन।पछिल्लो समय चलचित्र अनुरागको प्रचारप्रसारममा व्यस्त यी जोडी एक साथ् मिडियामा आफ्नो पारिवारिक र आफु संग हुने सबै गतिविधिलाई बाहिर ल्याएका हुन ।हेरौ केंद्रबिदुले लिएको अंतर्बाताको केहि झलक :