काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले राष्ट्रपति बिद्यादेवी भण्डारुी र प्रधानमन्त्री केपी शर्मा ओलीको तोडफोम गरेर आपत्तिजनक फोटो फेसबुकमा राखेको आरोमपा २ जनालाई पक्राउ गरेको छ।

उदयपुर र नवलपरासीबाट १÷१ जनालाई प्रहरीले पक्राउ गरेको हो। सिआईबीले सोमबार नवलपरासी कावसोती नगरपालिका –१, का २९ वर्षीय सुरज भुुषाल ९जुँगे ०भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५ दिनअघि अघि उदयपुरका पत्रकार सरोज खत्रीलाई सिआईबीले पक्राउ गरेको थियो।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको अँगालो मारेको फोटो बनाएर चरित्रहत्याको उदेश्यले फेसबुकमा पोष्ट गरेका थिए।

पक्राउ परेका दुवैविरुद्ध प्रहरीले बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ।