सरकारले देशभरी रहेका कैदीबन्दीको भत्ता दैनिक २० रूपियाँ बढाएको छ ।

हाल दैनिक ४० रूपियाँ भत्ता पाइरहेका कैदीबन्दीले आर्थिक वर्ष ०७५÷७६को बजेट अनुसार ६० रूपियाँ पाउनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थमन्त्री युवराज खतिवडाले संसदान बजेट प्रस्तुत गर्दै कैदीबन्दीका बालबालिकाका लागि दूधका लागि दैनिक दिइने गरिएको रकम पनि बढाएका छन् ।

त्यसका लागि १० रूपियाँबाट बढाएर ३५ रूपियाँ पुराइएको छ । दैनिक नेपाल बाट