संसदीय दलको उपनेता नेम्वाङ

आजको संसदीय दलको बैठकले नेकपाको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन् । राष्ट्रियसभामा नेकपाको प्रतिनीधीको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।