नेपाल कम्यु्निस्ट पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटीले पुर्णता पाएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको चौधौं दिन पूर्वघोषित ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटीलाई पुर्णता दिइएको हो ।
नेकपाको सचिवालयमा पूर्वमाओवादी केन्द्रबाट मणि थापाको सानदार इन्ट्री भएको छ । पार्टी एकतापछि स्थायी कमिटीमा नपर्ने देखि केही असन्तुष्ट बनेका थापालाई अध्यक्ष पुष्पकमल दाहालले समेटनु भएको हो । यस्तै पूर्वएमालेतर्फबाट बिष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र रघुबीर महासेठ स्थायी कमिटीमा थपिनु भएको छ ।
पार्टी एकताअघि पोलिटब्युरो सदस्य रहनुभएका चारै नेतालाई योग्यता–क्षमता र कार्यकुसलताका आधारमा स्थायी समितिमा बढुवा गरिएको हो । स्थायी कमिटीमा आयोगका ६ जना अध्यक्षलाई पदेन सदस्य तोकिएको छ ।
यस्तो छ सचिवालय र स्थायी कमिटी १. केपी शर्मा ओली २. पुष्पकमल दाहाल प्रचण्ड ३. माधवकुमार नेपाल ४. झलनाथ खनाल ५. वामदेव गौतम ६. नारायणकाजी श्रेष्ठ ७. ईश्वर पोखरेल ८. रामबहादुर थापा ९. विष्णु पौडेल
स्थायी समिति सदस्यहरूः तत्कालीन एमालेबाट
१०.)१. सुवास नेम्वाङ ११.)२. भीम रावल १२.)३. अष्टलक्ष्मी शाक्य १३.)४. युवराज ज्ञवाली १४.)५. घनश्याम भुसाल १५.)६. प्रदीप ज्ञवाली १६.)७. पृथ्वी सुब्बा गुरुङ १७.)८. भीम आचार्य १८.)९. गोकर्ण विष्ट १९.)१०. योगेश भट्टराई २०.)११. शंकर पोखरेल २१.)१२. सुरेन्द्र पाण्डे २२.)१३. किरण गुरुङ २३.)१४. मुकुन्द न्यौपाने २४.)१५. सत्यनारायण मण्डल २५.)१६. छविलाल विश्वकर्मा २६.)१७. विष्णु रिमाल २७.)१८. रघुजी पन्त २८.)१९. बेदुराम भुसाल २९.)२०. रघुवीर महासेठ
स्थायी समिति सदस्यहरूः तत्कालीन माओवादी केन्द्रबाट
३०.)१। देव गुरुङ ३१.)२। टोपबहादुर रायमाझी ३२.)३। गिरिराजमणि पोखरेल ३३.)४। हरिबोल गजुरेल ३४.)५। अग्नि सापकोटा ३५.)६। वर्षमान पुन ३६.)७। शक्ति बस्नेत ३७.)८। जनार्दन शर्मा ३८.)९। पम्फा भुसाल ३९.)१०। मात्रिकाप्रसाद यादव ४०.)११। गणेश साह ४१.)१२। लेखराज भट्ट ४२.)१३। देवेन्द्र पौडेल ४३.)१४। चक्रपाणि खनाल ४४.)१५. लिलामणि पोखरेल ४५.)१६. मणि थापा
स्थायी समितिका आमन्त्रित सदस्य
४६.)१. अमृतकुमार बोहोरा (तत्कालीन एमालेबाट) ४७.)२. केशव बडाल (तत्कालीन एमालेबाट) ४८.)३. सोमनाथ प्यासी (तत्कालीन एमालेबाट) ४९.)४. डा. पुष्प कडेल स्थायी (तत्कालीन एमालेबाट) ५०.)५. अमिक शेरचन (तत्कालीन माओवादी केन्द्रबाट) ५१.)६. पेशल खतिवडा (तत्कालीन माओवादी केन्द्रबाट)










