काठमाडौँ : शुक्रबार राति दोलखा केन्द्र बनाई ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेटको समयमा दोलखा केन्द्र बनाई भूकम्प गएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि हिजो पनि बिहान २ बजेर १७ मिनेटको समयमा गोरखा केन्द्रबिन्दू बनाई ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

-पहिलो पोस्ट बाट