दमक/झापाको दमकमा एक अवधि अर्थात करिब डेढ बर्ष इलाका प्रहरी कार्यालय दमकको प्रमुख भएर बसेका रबीकुमार पौड्याल डिएसपिबाट एसपिको बढुवाको सिफारीसमा परेकाछन् ।

२८ डिएसपीको एसपी बढुवामा सिफारिस पर्ने क्रममा उनि पनि सिफारीसमा परेकाहुन् । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको बताइन्छ ।