दमक/इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतको दमकबाट बिदाइ गरिएको छ । उनि यस ठाँउबाट अन्यत्र सरुवा भएकाहुन् । उनलाइ सोमबार इलाका प्रहरी कार्यालय परिसरभित्र एक कार्यक्रम गरेर बिदाइ गरिएको बताईएको छ । उनि लहान ट्राफिकमा सरुवा भएर गएको बताईएको छ ।