नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै अाइपीएलसँगै विश्व-११ बाट खेलेर अाएका सन्दीप अाइतबार उक्त लिगका लागि छनौट भएका हुन्।

सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण अायोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँकी भिडियोमा :

https://youtu.be/WvGWO2s7bnM