दमक/नेपाल कम्यूनिष्ट पार्टी नेकपा का नेता योगेश भट्टराइले प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारी पाएकाछन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उनलाई यस्तो जिम्मेवारी सुम्पेकाहुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीलाई जिम्मेवारी वाडफाड गर्ने क्रममा प्रदेश इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाले प्रदेश इन्चार्ज र सहइन्चार्ज निम्न अनुसार तोकेको छ :

प्रदेश नं. १ इन्चार्ज योगेश भट्टराई, सह इन्चार्ज राम कार्की

प्रदेशनं. २ इन्चार्ज सत्यनारायण मण्डल सहइन्चार्ज प्रभु शाह

प्रदेश नं. ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य सहइन्चार्ज हितमान शाक्य

प्रदेश नं. ४ इन्चार्ज देबेन्द्र पौडेल सहइन्चार्ज खगराज अधिकारी

प्रदेश नं. ५ इन्चार्ज घनश्याम भुसाल सहइन्चार्ज जयपुरी घर्ती

प्रदेश नं. ६ इन्चार्ज जनार्दन शर्मा सहइन्चार्ज यमलाल कंडेल

प्रदेश नं. ७ इन्चार्ज भिम रावल सहइन्चार्ज खगराज भट्ट