दमक/झापामा केहिदिन यता अत्याधिकमात्रामा गर्मि बढेपछि जनजिबन नराम्रोसंग प्रभावित भएको छ । सडकमा मानिसहरुको हिडडुल पातलो भएको छ भने सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको आवगमन कम भएको बताइन्छ ।

गर्मि बढेपछि चिसो पेय पदार्थको भने माग बढेको ब्यवसायीहरुले बताएकाछन् । बुधबार ३७ डिग्रि सेल्सियससम्म तापक्रम बढेको थियो । बिहिबार झापाको तापक्रम ३३ डिग्रि सेल्सियसम्म देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड