झापाको झापा गाउँपालिका–२ सडकबारीमा चट्याङ्गले लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा मकै भाचिरहेकी ४६ बर्षिय तीर्था लिम्बुको बिहिवार सवा ११ बजे चट्याङ्गले लागेर घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । रुखको फेदमा काम गरिरहेकी लिम्बुको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड