काठमाडौँ, २५ जेठ । पूर्व युवराज पारस शाह छोराछोरीसहित पाशुपत क्षेत्र सिद्धाचल मृगस्थलि अवस्थित गोरक्षनाथ मन्दिरको दर्शन गरेका छन् ।

शुक्रबार बिहानै पाशुपत क्षेत्र पुगेका पारसका साथमा छोराछोरी हृदेयन्द्र शाह, कृतिका शाहसँगै अन्य पूजा राज्यलक्ष्मीदेवी शाही र दिलाशा राज्यलक्ष्मीदेवी राणा पनि सहभागी थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पारसले पाशुपत क्षेत्रमा करिब ३ घण्टाको समय बिताएका थिए ।