दमक/झापाको गौरीगन्जमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम भएको हो । सरसफाइ कार्यक्रममा यहाँ रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

गाँउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, झापा उद्योग बाणिज्य संघ गौरीगन्जका अध्यक्ष एवं वडाध्यक्ष मखना महतो लगायतले बोलेका थिए । उनिहरुले सरसफाइ कार्यक्रमलाइ निरन्तरता दिनु पर्नेमा जोड दिइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड