लौकही । सुनसरी र सप्तरी सीमामा पर्ने कोशी ब्यारेजमा एक मालवाहक ट्रक अनियंत्रित भइ दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा पश्चिम्बाट पूर्वतर्फ आउदै गरेको ना २ ख ७१७३ नम्बरको मालवाहक ट्रक दुर्घटना परेको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि बिजुलीको पोल र पुलमा केही क्षति पुगेको छ । सडकमै मालवाहक ट्रक दुर्घटनामा परेकोले केहि समयम सडक समेत अवरुद्ध भएको थियोे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/3JbrISR1Ow0