दमक /झापाको दमकमा तापक्रम आज ३४ पुगेको छ । अहिले मध्यान्ह १२ बजेको तापक्रम ३४ पुगेको हो । गर्मिले जनजिबन नराम्रोसंग प्रभावित भएको छ ।
हिजो पानी परेर केहि राहत महसुस भएपनि बिहानैदेखि कडा घाँम लागेपछि जनजीबन नराम्रोसंग प्रभावित भएको हो । पीच तातेर अलकत्र बाहिर निस्कन थालेको छ ।











