पछिल्लो समय जोखिम मोलेरै भएपनि गर्भपतन गराएको घटना बाहिर आउने गरेका छन् । विवाहित जोडीका हुन् वा अविवाहित जोडीहरुबीच असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ पतन गराउने गर्छन् ।

यसरी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा असर गर्ने गर्छ । यस कारण गर्भ रहन नदिनु नै उत्तम हुने वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा नूतन शर्मा बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले गर्भ रहन नदिने उपायदेखि गर्भ बसिहालेमा के गर्ने भन्नेसम्मको जानकारी दिएकी छन् । गर्भपतन गराउँदामा आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने उनको भनाइ छ ।

महिलाको स्वास्थ्यमा असर पर्न दिनु भन्दा बेलैमा बुद्धि पुराएर गर्भ रहन नदिनु राम्रो हुने उनको भनाइ छ । विस्तृत यस भिडियो अन्तर्वार्तामा हेर्नुहोस्-ओएस नेपालबाट

https://youtu.be/BdI8vEGrzd8