काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् ।
आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको बा १ झ ८८१८ नम्बरको गाडीमा आगजनी भएको हो ।
आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । दैनिक नेपाल बाट