अर्थमन्त्री युवराज खतिवडा लगानी बोर्डको उपाध्यक्ष पदमा नियुक्त भएका छन् । बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खतिवडालाई बोर्ड उपाध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
लगानी बोर्ड ऐन, २०६८ मा प्रधानमन्त्रीले लगानी बोर्ड हेर्न तोकेको मन्त्री बोर्ड उपाध्यक्ष हुने प्रावधान छ ।










