सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ को वडा कार्यालयमा जन प्रतिनिधी, संञ्जाल सदस्य तथा अपाङ्गहरुको लागी अपाङ्ग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

ए.बि.सी. नेपालको सहयोग तथा स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा कार्यक्रम गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं ५ का वडाध्यक्ष प्रभुनाथ यादवको अध्यक्षता भएको कार्यक्रममा सुस्ता गाऊपालिका कार्य समितिका सदस्य अवधेश पासी, पक्लिहवा अपाङ्ग संस्थाका अध्ययक्ष बुद्दी बहादुर, रामलखन हरिजन,राजकिशोर मंडल,साईदा नेशा, देशबन्धु यादव, रबिन्द्र यादव, लगायतहरुले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन संजित शर्माले गर्नु भएको थियो । वडा नं ५ का करिब २५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।