काठमाडौं – फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्। ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर प्रत्येक समूहमा ४ राष्ट्रलाई राखिएको छ। हेर्नुहोस् विश्वकपका लागि प्रतिस्पर्धा गर्दै गरेका ३२ राष्ट्रको खेल नेपाली समयमा कती बजे र कुन रंगशालामाः
समूह चरण जेष्ठ ३१ रूस – साउदी अरब : बेलुका ८ः४५ – लुज्निकी रंगशाला मस्को असार १ इजिप्ट –उरूग्वे : साँझ ५ः४५ – इकाटेरिनबर्ग एरिना मोरक्को – इरान : बेलुका ८ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला पोर्चुगल – स्पेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची असार २ फ्रान्स – अष्ट्रेलीया : दिउँसो ३ः४५ – कजान एरिना अर्जेन्टिना – आइसल्याण्ड : साँझ ६ः४५ – स्पार्टक रंगशाला मस्को पेरू – डेनमार्क : बेलुका ९ः४५ – मोर्डोभिया एरिना सारांस्क असार ३ क्रोएसिया – नाइजेरीया : दिउँसो १२ः४५ – कालिनिन्गराड रंगशाला कोष्टारिका – सर्बिया : साँझ ५ः४५ – समारा एरिना जर्मनी – मेक्सिको : बेलुका ८ः४५ – लुज्निकी रंगशालामा मस्को ब्राजिल – स्विजरल्याण्ड : राती ११ः४५ – रोस्टोभ एरिना सामरा असार ४ स्विडेन – दक्षिण कोरिया : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला बेल्जियम – पानामा : बेलुका ८ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची ट्युिनसिया – इङ्ल्याण्ड : राती ११ः४५ – भोल्गोग्राड एरिना असार ५ कोलम्बिया – जापान : साँझ ५ः४५ – मोर्डोभिया एरिना सारांस्क पोल्याण्ड – सेनेगल : बेलुका ८ः४५ – स्पार्टक रंगशाला मस्को रूस – इजिप्ट : राती ११ः४५ – कजान एरिना असार ६ पोर्चुगल – मोरक्को : साँझ ५ः४५ – लुज्निकी रंगशालामा मस्को उरूग्वे – साउदी अरब : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा इरान – स्पेन : राती ११ः४५ – कजान एरिना असार ७ डेनमार्क – अष्ट्रेलीया : साँझ ५ः४५ – समारा एरिना फ्रान्स – पेरू : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना अर्जेन्टिना – क्रोएसिया : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला असार ८ ब्राजिल – कोष्टारिका : साँझ ५ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला नाइजेरीया – आइसल्याण्ड : बेलुका ८ः४५ – भोल्गोग्राड एरिना सर्बिया – स्विजरल्याण्ड : राती ११ः४५ – कालिनिन्गराड रंगशाला असार ९ बेल्जियम – ट्युिनसिया : साँझ ५ः४५ – स्पार्टक रंगशाला मस्को दक्षिण कोरिया – मेक्सिको : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा जर्मनी – स्विडेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची असार १० इङ्ल्याण्ड – पानामा : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला जापान – सेनेगल : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना पोल्याण्ड – कोलम्बिया : राती ११ः४५ – कजान एरिना असार ११ साउदी अरब – इजिष्ट : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना उरूग्वे – रसिया : बेलुका ७ः४५ – समारा एरिना इरान – पोर्चुगल : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क स्पेन – मोरक्को : राती ११ः४५ – कालिनिन्गराड रंगशाला असार १२ अष्टे«लिया – पेरू : बेलुका ७ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची डेनमार्क – फ्रान्स : बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को नाइजेरीया – अर्जेन्टिना : राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला आइसल्याण्ड – क्रोएसिया : राती ११ः४५ – रोस्टोभ एरिना सामरा असार १३ दक्षिण कोरिया – जर्मनी : बेलुका ७ः४५ – कजान एरिना मेक्सिको – स्विडेन : बेलुका ७ः४५ – इकाटेरिनबर्ग एरिना स्विजरल्याण्ड – कोष्टारिका : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला सर्बिया – ब्राजिल : राती ११ः४५ – स्पार्टक रंगशाला मस्को असार १४ सेनेगल – कोलम्बिया : बेलुका ७ः४५ – समारा एरिना जापान – पोल्याण्ड : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना इङ्ल्याण्ड – बेल्जियम : राती ११ः४५ – कालिनिन्गराड रंगशाला पानामा – ट्युिनसिया : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क
अन्तिम १६ टोली (प्रि क्वाटरफाइनल) असार १६ – बेलुका ७ः४५ – कजान एरिना : समूह सी विजेता – समूह डी उपविजेता असार १६ – राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची : समूह ए विजेता – समूह बी उपविजेता असार १७ – बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को : समूह बी विजेता – समूह ए उपविजेता असार १७ – राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला : समूह डी विजेता – समूह सी उपविजेता असार १८ – बेलुका ७ः४५ – समारा एरिना : समूह इ विजेता – समूह एफ उपविजेता असार १८ – राती ११ः४५ – रोस्टोभ एरिना सामरा : समूह जी विजेता – समूह एच उपविजेता असार १९ – बेलुका ७ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : समूह एफ विजेता – समूह इ उपविजेता असार १९ – राती ११ः४५ – स्पार्टक रंगशाला मस्को : समूह एच विजेता – समूह जी उपविजेता
क्वाटरफाइनल असार २२ – बेलुका ७ः४५ – निज्नी नोभगोरोड रंगशाला : समूह ए विजेता – समूह बी विजेता असार २२ – राती ११ः४५ – कजान एरिना : समूह इ विजेता – समूह एफ विजेता असार २३ – बेलुका ७ः४५ – समारा एरिना : समूह जी विजेता – समूह एच विजेता असार २३ – राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची : समूह सी विजेता – समूह डी विजेता
सेमिफाइनल असार २६ – राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला : क्वाटरफाइनल १ विजेता – क्वाटरफाइनल २ विजेता असार २७ – राती ११ः४५ – लुज्निकी रंगशालामा मस्को : क्वाटरफाइनल ३ विजेता – क्वाटरफाइनल ४ विजेता
असार ३१ गते फाइनल सेमिफाइनलमा विजेता दुई टोली बेलुका ८ः४५ : लुज्निकी रंगशालामा मस्को










