दमक/झापा दमकका सामाजिक तथा राजनीतिक अगुवा, नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसका अध्यक्ष  देबीप्रसाद दाहाललाइ मातृशोक परेको छ ।

दमक १० स्थित नीजि निवासमा ८८ बर्षिया आमा कौशल्या दाहालको  विहिबार अर्थात आज विहान निधन भएको नेपाली काँग्रेस दमक नगर सचिब सागर खनालले जानकारी दिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक दाहालको स्थानीय घाटमा आजै विहान ११ बजे अन्तेष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।