दमक/सरकारी कर्मचारी तलव नबढेछि निराश रहेकाछन् । तर अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीलाइ निराश नहुन आग्रह गर्दै आएकाछन् । सरकारी कर्मचारीको समय सापेक्ष तलव तथा सुविधा बृद्धि गर्नका लागि आयोग बन्नेछ ।

त्यहि आयोगले निश्चित समयमा सरकारलाइ प्रतिवेदन दिनेछ र सोहि अनुसार तलव बृद्धि हुनेछ । आउदो आर्थिक बर्षका लागि तलव नछुट्याएकाले एक बर्ष भने कर्मचारीले कुर्नु पर्ने बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महगि बढनुका साथै बीचमा तलव नबढेकाले उक्त आयोगको सिफारीस अनुसार समय सापेक्ष तलव बृद्धि हुने बताइएको छ ।सरकारी कर्मचारीका ट्रेड युनियनहरुले शत प्रतिशतसम्म तलव बृद्धिको माग गर्दै आएकाछन् ।