दमक/झापाको दमकमा सामाजिक सेवाको क्षेत्रमा कृयाशिल रहेको रोटरी क्लव अफ दमकको नयाँ नेतृत्व चयन भएको छ । सन् २०१८ १९ का लागि अध्यक्षमा मोहन ढकाल चयन भएकाछन् । यस्तो छ नयाा टिम अध्यक्ष— मोहन ढकाल निर्वतमान अध्यक्ष — गंगाप्रसाद काफ्ले निर्वाचित अध्यक्ष प्रेसिडेन्ट इलेक्ट — दीपु चापागाइ (सन्दिप) प्रेसिडेन्ट नोमीनी — शान्ता नेपाल भाइस प्रेसिडेन्ट — भरत चम्लागाइ, पशुपति बराल र पदमराज बराल सेक्रेटरी —सागर श्रेष्ठ जइन्ट सेक्रेटरी —झलराज गौतम ट्रेजरर —सञ्जु पराजुली जइनट ट्रेजेरर —एकता मल्लिक ढकाल क्लव एडमीनीसट्रसन डाइरेक्टर —देवकी भट्टराइ सर्भिस प्रोजेक्ट डाइरेक्टर —नविनकुमार अग्रवाल टी.आर.एफ डाइरेक्टर —केशवकुमार अग्रवाल पब्लिक रिलेसन डाइरेक्टर —भीमराज केसी मेम्बरसिप डाइरेक्टर —बिक्रमकुमार शाह युथ सर्भिस डाइरेक्टर —भेषराज न्यौपाने सर्जेन्ट एट आर्मस —मन्जिता आचार्य र भुपेश कोइराला