दमक/आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले शुक्रबार प्रदेश संसदमा प्रस्तुत गरेको बजेटमा खास ठाँउहरुका योजनाहरुलाइ तोकिएको बजेट अत्यन्त न्यून रहेको पाईएको छ ।

समग्रतामा बजेट प्रस्तुत गरिएको छ । कृषिलाइ अनुदान मूखि बजेट रहेको छ । जिल्ला तथा प्रमुख नगर एवं शहरलाइ तोकिएर कम बजेट बिनियोजन भएको पाईएको छ । झापाको दमकलाइ तोकेर कुनै पनि नयाँ तथा खास योजना बजेटमा छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड