दमक/संघीय समाजबादी फोरमले असार १ गते शुक्रबार आफ्नो स्थापना दिवस देशभर भब्यताका साथ सम्पन्न गरेको छ । सोहि अवसरमा झापाको दमकस्थित गणतन्त्र चोकमा समेत हिजो साँझ दीप प्रज्वलन गरिएको छ ।
पार्टीका केन्द्रिय नो प्रविण चाम्लिङ लगायतको उपस्थितिमा भब्यताका साथ स्थापना दिवस मनाइएको पार्टीका जिल्ला नेता दीपेनवाला राइले बताए ।











