दमक

रसियामा जारी रहेको विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डबीचको खेल प्रतिस्पर्धात्मक भइरहेको छ । अर्जेन्टिनाले गोल गरेको केहि मिनेट बित्न नपाउदै आइसल्याण्डले गोल गरेर बराबरी बनाएको छ । दूइ टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । खेलको आधा घण्टा अवधिमा मेसिले खासै चादु देखाउन सकेका छैनन् ।