रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा सर्बियाले जित हात पारेको छ । सर्बियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाको जितका लागि जर्सी नम्बर ११ का एलेक्जेन्डर कोलारोभले गोल गरे ।

पहिलो हाफसम्म भने दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका थिए । खेलको ५६औं मिनेटमा एलेक्जेन्डरले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए । उनले फ्रि किकबाट उत्कृष्ट गोल गरे । उनकै निर्णायक गोलमा सर्बियाले जित हात पारेको हो । पहिलो हाफमा सर्बिया र कोष्टारिकाले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah