काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ। अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।

इन्चार्जमा एक वर्ष नपुगेका धेरै अफिसरहरुलाई हटाइएको छ। स्रोतका सरुवामा भएको चलखेलका आधारमा यसरी हटाइएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस् डिएसपीको सरुवा सूची