काठमाडौं, ४ असार– गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ हुने भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा सोमवार भएको गोलाप्रथामा गृहमन्त्री थापाको कार्यकाल ६ तय भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५९ जना सदस्य मध्ये राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ भने कांग्रेसकी सरिता प्रसाइको कार्यकाल २ बर्ष भएको छ ।

लोकान्तर बाट