दमक
इलाका प्रहरी कार्यालय दमकमा रहदा लोकप्रीय बनेका प्रहरी निरिक्षक हरी खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा छानिएकाछन् ।
मंगलवारदेखि हुने ओलीको चीन भ्रमणको क्रममा सुरक्षा प्रहरी अधिकृतको रुपमा उनको सहभागिता रहने भएको हो । खतिवडा अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा र यो पटक समेत ओलीको सुरक्षार्थ खटिदै आएकाछन् ।











