विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एफ’को खेलमा स्वीडेन विजयी भएको छ। स्वीडेनले दक्षिण कोरियालाई १-० गोलले पराजित गर्दै विजयी भएको हो।
स्वीडेनका आन्द्रेस ग्रानभिस्टले ६५ औं मिनेटमा गोल गरे। कोरिया र स्वीडेनको विश्वकपमा यो पहिलो भिडन्त हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।