दमक/झापाको दमक क्याम्पस मोडमा केहिबेर अघि दूर्घटना भएको छ । बसले ट्याक्सिलाइ ठक्कर दिएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार ना ४ ख २३१८ नम्बरको बसले मे १ ज २०७७ नम्बरको ट्याक्सिलाइ ठक्कर दिएको छ । प्रहरी टोली त्यहाँ पठाईएको र विस्तृत घटना विवरण आउन बाँकी रहेको दमक प्रहरीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड