काठमाडौं- नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात भएको छ। उनको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार उनी एक सातादेखि अस्पतालमा उपचाररत छन्। उनलाई डाक्टर राजीव झाको टोलीले उपचार गरिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार पुनः सिटी स्क्यान गरेर हेरेपछि थप उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालले जनाएको छ। स्वास्थ खबर बाट