दमक/झापाको कमल गाँउपालिका केर्खा नजिक अघि साँझ भएको सवारी दूर्घटनामा परेर शिक्षक नेता नारायणप्रसाद गौतम घाइते भएकाछन् ।

प्रहरीका अनुसार बा १७ च ९७९५ नम्बरको कारले मे ३ प ९४३९ नम्बरको स्कुटीलाइ ठक्कर दिएको थियो । स्कुटीले फेरी मे ३ प ४०० नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परेर झापाका पूर्व शिक्षक नेता एवं सहकारीकर्मी नारायणप्रसाद गौतम घाइते भएकाहुन् । उनलाइ नोवेल अस्पताल बिराटनगर उपचारका लागि लगिएको बताईएको छ । खुट्टा भाचिएको जनाइन्छ ।