काठमाडौँ । विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले पहिलो हाफ अगाबै ५ गोल गरेको छ । खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए । त्यस्तै, खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दे गोलको अन्तर बढाएका छन् । त्यस्तै, खेलको ३६ औं , ३९ , मिनेटमा र ४४ इंगल्यान्डले गोल गर्यो ।
पानामा बिरुद्ध गोलको बर्षा, हाफ समय अगाबै इंगल्यान्डको ५ गोल
सवाल नेपालसंवाददाताआइतबार, ९ असार २०७५

पानामा बिरुद्ध गोलको बर्षा, हाफ समय अगाबै इंगल्यान्डको ५ गोल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



