काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न सेवा र पदका लागि देशै भर ठुलो संख्यामा चिकित्सक माग गरेको छ ।

आइतबार सूचना प्रकाशित गर्दै मन्त्रालयले रिक्त रहेको नवौ तहको कन्सल्टेण्ट पदहरु, आठौ तहको मेडिकल अधिकृत र डेन्टल सर्जन, सातौं तहको माइक्रोवायोलोजिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट पदहरु नेपाल स्वास्थ्य सेवाका चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा करारमा नियुक्तिका लागि कर्मचारी माग गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उम्मेदवारले सूचना प्रशासन भएको पन्ध्र दिन भित्र दरखास्त पेश गरिसक्नु पर्ने छ ।

हेर्नुस विस्तृत विवरण विज्ञप्ति सहित

हेर्नुस विस्तृत विवरण विज्ञप्ति सहित