करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमान्डू टुडे बाट