राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका ८ अर्ताहामा खेतमा माछा समाउने प्रतियोगिता आयोजना भयो । कृषिराज्यमन्त्री रामकुमारी चौधरीले खेतमा अरु प्रतियोगी जस्तै माछा पक्रिइन् ।

मन्त्रीले खेतमा माछा पक्रेपछि स्थानीयले ताली बजाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि उनले स्थानीय परशुराम कार्कीको ठुले मोहर कृषि फारमभित्र धान रोपेर धान दिवसको शुभारम्भ गरेकी थिइन् ।