नागढुंगामा ६ केजी सुन फेरी प्रहरीले बरामत गरेको छ । बाहिरबाट आउने गाडी चेकजाँच गर्नेक्रममा सो परिणामको सुन बरामत भएको हो ।
नागढुंगाबाट खटिएको टोलीले आइतबार भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलार्इ तीन केजी सुन सहित पक्राउ गरेको थियो ।
उनीहरूले नै दिएको सूचनाका आधारमा आज पनि चेकजाँच अवैध सुन बरामत भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका डिएसपी मोहन थापाले बताए ।










