मानदत्त रावल

शनिबारदेखि जुम्लामा अनशनरत डा.गोविन्द केसीको समर्थनमा नाङगो जुलुस प्रदर्शन गरिएको छ । जुलुसमा केसीका शुभचिन्तक सहित चिकित्सकहरुको समेत सहभागिता छ । स्थानीय प्रशासनले केही ठाउँलाई निशेधित क्षेत्र घोषणा गरेको छ । सम्भावित घटनाबाट बच्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड