तनहुँ– उच्च ब्याज दिने भन्दै पैसा सापटी लिएर ठगी गर्ने महिला पक्राउ परेकी छिन्। तनुहँको आबुखैरेनी गाउँपालिकास्थित गण्डकी बहुउदेश्यीय सहकारी संस्थामा काम गर्ने कल्पना कैनी खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

उनले स्थानीय आशरुपी गुरुङ लगायतलाई ठग िगरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले मिटरब्याजको नाममा धेरैलाई ठगी गरेको उजुरी प्रहरीमा परेको छ।